Author: Bizness Khabar
काठमाडौं, २५ कात्तिक । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव २१ अङ्कले बढेर दुई हजार ५६५ दशमलव १६ बिन्दुमा कायम भएको हो । आज ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १४२ धितोपत्रको शेयर मूल्य बढ्दा १०२ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् । मंगलबार हाइड्रोपावर शून्य दशमलव ७७,…
काठमाडौं, २५ कात्तिक । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाडौं, २५ कात्तिक । नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता २०८२ कार्तिक २५ गते देखि २०८२ मंसिर ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ । सो सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड÷डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस श्री रिशव थापाले हस्ताक्षर गरेका छन् । बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागी आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको छ । नेपाल बैंकमा खाता रहेका…
काठमाडौं, २४ कात्तिक । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ८० अङ्कले घटेर दुई हजार ५६० दशमलव २९ बिन्दुमा कायम भएको हो । आज ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ९० धितोपत्रको शेयर मूल्य बढ्दा १५१ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२७ धितोपत्र कारोबारमा आएका छन् । सोमबार १३ समूहको उपसूचकमध्ये १०…
काठमाडौं, २४ कात्तिक । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलामा २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाडौं, २३ कात्तिक । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३० दशमलव ०२ अङ्कले घटेर दुई हजार ५६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो । आज १ करोड ६ लाख १९ हजार १८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको कारोबार भएको थियो । आज २८ धितोपत्रको शेयर मूल्य बढ्दा २२२ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् ।…
काठमाडौं, २३ कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाडौं, २३ कात्तिक । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ८४ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ १८ गते हुने छ ।
काठमाडौं, २१ कात्तिक । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३७ हजार ८ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी पनि बढेको छ । बुधबार प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाडौं, २० कात्तिक। यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव २९ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५९६ दशमलव १३ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १२ दशमलव १७ अङ्कले बढेर ६०७ को बिन्दुमा कायम थियो । आज परिसूचक घटे पनि कारोबार रक मभने बढेको छ । बुधबार ४ अर्ब ६८ करोडको कारोबार भएको मा आज ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५० हजार ४३७ पटक किनबेच भएको छ । बिहीबार ३२०…
News Category
Information
सम्पर्क
A Plus Media Pvt. Ltd.
Kamalpokhari,Kathmandu, Nepal Nidhi Marga (opposite of Metropolitian division of Kathmandu, kamalpokhari)
Phone No: +977-1-4410478 / 4410886
E-mail: [email protected], 977-1-4410478 / 4410886