काठमाडौं,०३ फागुन । युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । लाभांश हात पानर्का लागि आजनै शेयरधनी बनिसक्नुपर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५ दशमलव ५० प्रतिशत बोनस सेयर र ० दशमलव २८९ नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।