काठमाडौं, २२ फागुन । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।
संसद दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारीमा मनोनित गरेका हुन् ।
यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।