काठमाडौं, ५ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सोमबार बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना माग गरेको छ त्यस्तै रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं १ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ एरियाका ब्रान्चका लागि रिलेसनसिप म्यानेजर,आईटी विभागका लागि केहि संख्यामा सिनियर असिस्टेन्ट र काठमाण्डौ उपत्यका र बाहिरका लागि ब्रान्च म्यानेजरहरु माग गरेको छ ।
बैंकका अनुसार आवेदन दिने अन्तिम मिति चैत १८ गतेसम्म रहेको छ ।