काठमाडौं, १४ चैत । विभिन्न २२ वटा निर्माण र आपूर्तिकर्ता कम्पनीहरु नेपाल सरकारको कालोसूचीमा परेका छन् ।
बुधबार खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।
दुई कम्पनीहरुलाई कालोसूचीको ३ वर्ष अवधि तोकिएको छ । यस्तै एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष तथा बाँकीलाई एक वर्षका लागि कालो सूचीमा परेका छन् ।
यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरु