काठमाडौं, ६ बेसाख । तोयम राया महालेखा परीक्षक नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार महालेखा परीपक्षक नियुक्त गरेका हुन् ।
संवैधानिक परिषद्ले रायाको नाम महालेखा परीक्षकमा सिफारिस गरेपछि संसदको विशेष सुनुवाई समितिले सिफारिस अनुमोदन गरेको थियो ।