काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको, नागरिकता नम्बर नक्कली रहेको र अर्कोसँग मिलेको आरोप छ ।