काठमाडौं, ११ फागुन । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा आज दिनभर बन्द भएको छ ।
बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द भएको हो ।
सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।