Author: Bizness Khabar

काठमाडौं, १२ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३९ दशमलव ७० अङ्क अर्थात् १.४६ प्रतिशतले बढेर २ हजार ७ सय ५६ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । यस दिन एक करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर ८९ हजार पटक पटक किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ७ अर्ब ४४ करोडको कारोबार भएको तियो । बुधबार ३१६ धितोपत्र कारोबारमा आए, जसमध्ये २०० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै…

Read More

काठमाडौं, १२ मंसिर । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा तत्काल विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनभित्र ट्रंकरडेडिकेटेड विवाद भएका उद्योगमा टाइम अफ द डे (टिओडी) मिटर उपलब्ध गराएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । उक्त समयावधि आज सकिनै लाग्दा सञ्चालक समितिको बैठकले तत्काललाई लाइन नकाट्ने निर्णय गरेको हो । कात्तिक २५ को मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पालामा गठन गरिएको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन कार्यान्वयन निर्णय गर्दै सार्वजनिक गर्नुका साथै उद्योगीलाई टिओडी मिटर बुझाउन र सोहीअनुसार रकम उठाउन सुझाएको…

Read More

काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको बताउँदै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए । यस्तै उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताए । अध्यक्ष श्रेष्ठले भने, ‘आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको थियो । त्यो समस्या समाधान हुँदै जान्छ ।’ उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने…

Read More

काठमाडौं, १२ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार विराटनगर किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । एनपीएल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगक लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदै छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले टोलीलाई विदाइ गर्दै जितको शुभकामना दिए । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए । यस्तै…

Read More

काठमाडौं, १२ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै त्यसको व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले आज १०० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार केन्द्रिय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत बाजारबाट १०० अर्ब रुपैयाँ खिच्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । साँवा तथा ब्याज भुक्तानी मिति पुस ३ गते हुनेछ । ब्याजदर बोलकबोलबाट नै निर्धारण…

Read More

काठमाडौं, १२ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको सुन १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं, ११ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक ३३ दशमलव ४१ अङ्क अर्थात् १.२४ प्रतिशतले बढेर २ हजार ७ सय १६ दशमलव ६६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से १५.१८ अङ्कले बढेर २,६८३ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकममा पनि केही सुधार देखिएको छ । यस दिन एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ किनबेच हुँदा ७ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो…

Read More

काठमाडौं, ११ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोही अनुसार योजनाहरुको प्राथमिकीकरण गरिने बताए । परियोजना बैंकले पारदर्शी प्रणाली स्थापना गर्ने विश्वास मुख्यमन्त्री आचार्यको भनाइ छ । यस्तै, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले सरकारले प्राथमिकता राखेका आयोजनाहरुको छनौट प्रक्रियालाई व्यवस्थित गर्ने, विश्लेषण गर्ने र…

Read More

काठमाडौं, ११ मंसिर । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि २० मतदान स्थल तय गरिएको कीर्तिपुरका सहायक निर्वाचन अधिकृको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उपनिर्वाचनका लागि बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्वराष्ट्रिय मावि, ३ वडाको साविक कार्यालय, भगवानस्थान गम्चाचौर, बाघभैरव मावि, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगा तोकिएको छ । त्यस्तै जनसेवा मावि, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मावि, नजज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मावि, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महाविर…

Read More

काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न स्वीकृति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न…

Read More