Author: Bizness Khabar

काठमाडौं, २१ फागुन । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९÷८० को वितरणयोग्य मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४ दशमलव ७५ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको बोनस सेयर र शून्य दशमलव २५ प्रतिशतले हुन आउने ३४…

Read More

काठमाडौं, २० फागुन । साताको काराबारको पहिलो दिन नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले १ हजार ९ सय ६० दशमलव ३० को बिन्दुमा बन्द भएको छ । आज ५५ लाख ७४ हजार २ सय ७ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ सय ९ धितोपत्रको कारोबार हुँदा १ सय ७३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६७ धितोपत्रको मूल्य बढेकोे छ भने ८ धितोपत्रको मूल्य स्थिर छ । कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको…

Read More

काठमाडौं, २० फागुन । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा सातौं बार्षिकोत्सब मनाउने भएको छ । काठमाडौंको मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डले आफ्नो सातौं बार्षिकोत्सब मनाउँने भएको हो । सात वर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो । वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्याना आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् । फेयरफिल्ड काठमाडौंमा आथित्य सेवाका लागि तिन उत्कृष्ठ रेष्टुराँहरु रहेका छन् । अल डे…

Read More

काठमाडौं, २० फागुन । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामि फागुन २५ गते भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना हुने भएको छ । महाशिवरात्रिको पावन अवसरमा केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा उक्त आयोजना हुने भएको हो । उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम हुने छ । धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम रहेको हुँदा उक्त कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ । कम्पनीले जारी पुँजी रु. २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम रु. ३० करोड ६० लाख बराबरको रु. १००…

Read More

नेपालमा हिउँद सकिएर प्रि–मनसुन अवधि सुरु भएको छ । हिउँद सकिएर प्रि–मनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रि–मनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रि–मनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । मुख्य गरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारण अहिले मौसममा बदली आएको महाशाखाले जनाएको छ । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको र यो सर्दै गएको र यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने बताइएको…

Read More

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा २ सय किलोको मालाले स्वागत गरिएको छ । आइतबार धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले २ सय किलोको माला लगाएर स्वागत गरेका हुन् । अध्यक्ष केपी शर्मा ओली समापन समारोहमा आउने कार्यक्रम थियो। तर ओली नआएपछि कार्यक्रममा सहभागी हुन पौडेल आएका छन् । उक्त समारोहको समापनको लागि अध्यक्ष ओली आउने कार्यक्रम तय भएपनि ओली आउने कार्यक्रम स्थगित भएकोथियो । समारोहमा ओलीको स्थानमा उपाध्यक्ष विष्णु पौडेल पुगेपछि उनलाई नै सो मालाले स्वागत गरिएको हो । एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवका…

Read More

काठमाडौं, २० फागुन । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र शून्य.२१ प्रतिशत नगद गरी कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ । यस्तै सभामा बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव, २०८० असार मसान्तसम्मको वित्तीय विवरण, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित भएको छ । साथै सभाबाट २ जना सर्वसाधारण र १ जना…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत परेको बताएका छन् । आइतबार अर्थ समितिमा भएको छलफलमा गभर्नर अधिकारीले प्रहरीले एकै पटक बैंकर समातेको जस्तो देखिए पनि यो विषयमा प्रहरीले लामो समयदेखि अनुसन्धान गरेको र अनुसन्धानको अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेको बताए । उनले भने, ‘बैंकिङ कसुरजन्यकार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ । प्रहरीले एउटा सहकारीको अनुसन्धान गरेको थियो । त्यसको अनुसन्धान गर्दा सहकारीको लहरोले बैंकका कर्मचारीसम्म पुगेको छ ।’ सीआईबीले देउराली बहुउद्देश्यीय सहकारीको अनुसन्धान गर्दा बैंकसम्म परेको भन्दै उक्त विषयमा राष्ट्र बैंकले प्रहरीसँग समन्वय गरेको उनले जानकारी गराए…

Read More

काठमाडौं, २० फागुन । श्रीलंकाको पर्यटन क्षेत्रको मासिक आम्दानी गत जनवरीमा विगत ४ वर्षयताकै उच्च भएको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर आम्दानी भएको उल्लेख छ । उक्त तथ्यांकअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो । यस्तै पर्यटन क्षेत्रको उक्त आम्दानी सन् २०२० को जनवरीयताकै मासिक आम्दानीमा सबैभन्दा बढी रहेको समेत प्रतवेदनमा उल्लेख छ । आर्थिक मन्दीग्रस्त श्रीलंका पछिल्लो समय सुधारको क्रममा अगाडि बढेको छ भने पर्यटन क्षेत्रमा पनि उल्लेख्य सुधार देखिएको छ ।

Read More

काठमाडौं,२० फागुन । दोस्रो कर्णाली चलचित्र कार्यशाला आगामि फागुन २३ गतेबाट सुर्खेतमा हुने भएको छ । आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिले आइबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दैे फागुन २९ गतेसम्म हुने साताव्यापी चलचित्र कार्यशालाको तयारी भइरहेको बताएको छ । यसअघि २०७९ असारमा पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमै आयोजना गरिएको थियो । प्रालिका अध्यक्ष भुपेन्द्रकुमार खड्काले भने, ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले…

Read More