Browsing: समाचार

काठमाडौं, १४ चैत । अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न…

काठमाडौं, १३ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।…

काठमाडौं, १३ चैत । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आगामी चैत्र १६ गतेदेखि काठमाडौंमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो–२०८० आयोजना हुने…

काठमाडौं, १३ चैत । mainकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार…

काठमाडौं, १३ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आज चीन भ्रमणमा गएका छन् । नेकपा एमालेका विदेश विभाग प्रमुख…

काठमाडौं, १३ चैत । भारतले प्याज निर्यातमा थप प्रतिबन्ध लगाएको छ । गत शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेसम्मका…

काठमाडौं, १२ चैत । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको छ । सोमबार मन्त्रालयमा आायेजित आगामी आर्थिक वर्षको…

काठमाडौं, १२ चैत । काठमाडौं महानगरपालिकाले आगामी चैत २५ गतेदेखि गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन…