Browsing: विश्व अर्थतन्त्र

काठमाडौं, २२ फागुन । सिंगापुरमा कर्मचारी अवकाश उमेर ६४ वर्षा पु¥याउन लागिएको छ । सिंगापुरका जनशक्ति मन्त्री तान सी लेङका…

काठमाडौं, २० फागुन । श्रीलंकाको पर्यटन क्षेत्रको मासिक आम्दानी गत जनवरीमा विगत ४ वर्षयताकै उच्च भएको छ । केन्द्रीय बैंकको…

काठमाडौं, १८ फागुन । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य…

चीनले यो वर्ष सन् २०२४ मा करिब एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको…

काठमाडौं, १३ फागुन । मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलंकाले आफ्नो टापुमा बस्ने रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार…

काठमाडौं, १३ फागुन । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ…

काठमाडौं, ११ फागुन । भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको पुष्टि गरेको…

काठमाडौं, ११ फगुन । अमेरिकामा फेरि बैंकिङ क्षेत्रमा संकट देखिन थालेको छ । ११ महिनाअघि देशका धेरै बैंक टाट पल्टिने…

काठमाडौं, १० फागुन । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल भएका…

काठमाडौं, ०९ फागुन । रुसका प्रमुख प्रतिपक्षी नेता एलेक्सीई नभाल्नीको मृत्युले रुस र युक्रेनको युद्धसँगै रुसमाथि आर्थिक प्रतिबन्धहरुमा पनि प्रभाव…